प्र अ गिरिराज शर्मा

Home प्र अ गिरिराज शर्मा
प्र अ गिरिराज शर्मा

श्री सत्यवती मा वी सत्यवती ५ हसरा मा अवस्थित छ यो बिद्यालय बि स २०३९ साल मा स्थापना भै सन्चालित छ । हाल यस बिद्यालयमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म नेपाली र अङ्ग्रेजी दुबै माध्यम बाट कक्षाहरु सन्चालन भैरहेको छ । यो बिद्यालय यस क्षेत्रकै एक शैक्षिक धरोहर को रुपमा स्थापित भैसकेको छ । कक्षा ८ कक्षा १० र कक्षा १२ को राष्ट्रीय परीक्षामा गुल्मि जिल्ला मै उत्कृष्ट नतिजा दिदै आइरहेको यस बिद्यालय धेरै पटक जि शि का गुल्मी, सत्यवती गा पा पाट उत्कृष्ट पुरस्कार प्राप्त गरिसकेको छ । यस बिद्यालयलाइ अब एक नमुना बिद्यालयको रुपमा स्थापित गर्नको लागि विभिन्न योजनाहरु निर्माण गरि अगाडि बढिसकिएको छ र आशा छ अब छिट्टै यस बिद्यालयलाइ यस क्षेत्र को एक उत्कृष्ट  नमुना बिद्यालयको रुपमा स्थापित भएको देख्न सकिने छ ।