हरीलाल भण्डारी

Home हरीलाल भण्डारी
हरीलाल भण्डारी

श्री सत्यवती मा वी बि स २०३९ सालमा सत्यवती ५ हसरामा  स्थापना भै सन्चालन भैरहेको छ । यस बिद्यालय यस क्षेत्रकै एक उत्कृष्ट शैक्षिक गन्तब्यको रुपमा स्थापित भैसकेको र कयौ जनशक्ती उत्पादन गरिसकेको छ । यस बिद्यालयलाइ ब्यवस्थित रुप बाट सन्चालन गर्ने र गुणस्तरिय शिक्षा दिने गरि र एक नमुना बिद्यालयको रुपमा स्थापित गर्ने गरि बिभिन्न योजना हरु निर्माण गरि अघि बढिएको परिप्रेक्षमा सबैको साथ सहयोग र बिद्यालय प्रतीको माया ममता र स्नेह सदैब रहिरहने छ भन्ने अपेक्षा लिएको छु ।